NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

नागरिक बडापत्र

तथ्याङ्क कार्यालय,सुर्खेत

नागरिक बडापत्र

क्र.सं.

प्रदान गरिने सेवा तथा कार्य विवरण

आवश्यक कागजात

कोठा नं.

लाग्ने समय

लाग्ने दस्तुर

जिम्मेवार पदाधिकारी

अनुगमन गर्ने

उजुरी सुन्ने अधिकारी

विभिन्न गणना तथा सर्वेक्षणहरूबाट प्राप्त तथ्यांक उपलब्ध गराउने

विवरण खुलेको निवेदन

तत्काल

निःशुल्क

गणक

सुपरिवेक्षक

कार्यालय प्रमुख

राष्ट्रिय तथ्यांक कार्यालय र यस कार्यालयबाट प्रकाशित तथ्याङ्क वितरण गर्ने

विवरण खुलेको निवेदन

तत्काल

निःशुल्क

गणक

सुपरिवेक्षक

कार्यालय प्रमुख

विभिन्न अध्ययन अनुसन्धान कार्यका लागि तथ्यांक व्यवस्थापनमा सहयोग एवं समन्वय गर्ने

सम्बन्धित निकायको स्वीकृत पत्र र अध्ययनको प्रस्तावपत्र सहित निवेदन

आवश्यकता अनुसार

निःशुल्क

सुपरिवेक्षक

कार्यालय प्रमुख

कार्यालय प्रमुख

तथ्यांकीय कृयाकलापमा समन्वय गर्ने

सम्बन्धित निकायको पत्र वा विवरण खुलाएको निवेदन

आवश्यकता अनुसार

निःशुल्क

सुपरिवेक्षक

कार्यालय प्रमुख

कार्यालय प्रमुख

जिल्ला/स्थानीय तहको वस्तुगत विवरण सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने

विवरण खुलेको निवेदन

तत्काल

निशुल्क

गणक

सुपरिवेक्षक

कार्यालय प्रमुख

पुस्तकालयमा अध्ययनका लागि स्थान उपलब्ध गराउने ।

मौखिक अनुरोध

तत्काल

निःशुल्क

गणक

सुपरिवेक्षक

कार्यालय प्रमुख

सूचनाको हक सम्बन्धी ऐन, २०६४, बमोजिम सार्वजनिक सरोकारका सूचना उपलब्ध गराउने

विवरण खुलेको निवेदन

आवश्यकता अनुसार

निःशुल्क

सूचना अधिकारी

सुपरिवेक्षक

कार्यालय प्रमुख

कार्यालयको फोन नं. ०८३५२०२०४,इमेलः statsurkhet@gmail.com, वेव साइट www.nsonepal.gov.np

सूचना अधिकारीःकुमारी सीता तिमिल्सेना (मोबाइल नं. ९८४८१५०२५५,इमेलः sitarijal2065@gmail.com

कार्यालय प्रमुख दान बहादुर ऐडी (मोबाइल नं. ९८५८०६०२०४, इमेलः aide.dan26@gmail.com)