NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

मुख्य कार्यहरु

राष्ट्रिय तथ्याङ्क कार्यालयबाट आफ्नो कार्य क्षेत्रमा सञ्चालन गरिने गणना एवं सर्वेक्षणमा संलग्न हुने ।

राष्ट्रिय तथ्याङ्क कार्यालयबाट जिल्लास्तरमा सञ्चालन हुने तालिम कार्यमा सघाउ पु-याउने र स्थानीय स्तरमा कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने तालिम सञ्चालन गर्ने ।

तथ्याङ्क कार्यालय, सुर्खेतको वार्षिक कार्यक्रम तोकिएको समयमा सम्पन्न गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाउने ।

कार्य क्षेत्र अन्तरगतका जिल्लाहरुको तथ्याङ्क प्रोफाइल तयार गर्ने ।

जिल्लाहरुमा आवश्यक तथ्याङ्क उपलब्ध भए नभएको मूल्यांकन गर्ने ।

जिल्लास्तरीय तथ्याङ्क विकास कार्यक्रम बनाई केन्द्रमा पठाउने ।

वडा र गणना क्षेत्रको सिमाना, धरातल र घर परिवारको निर्दिष्ट स्थान छुट्याउने गरी नक्सांकन गर्ने ।

जिल्लास्तरीय तथ्याङ्कीय क्रियाकलापहरुको समन्वय गर्ने ।